गुफा पोखरीको दृश्य (फोटो)
ताप्लेजुङको तीनजुरे, मिल्के र जलजले क्षेत्रको मुख्य आकर्षण गुफा पोखरी पुगेपछि हिमाली दृश्य र गुराँस वनको सौन्दर्यले मन हर्ष विभोर हुन्छ । समुद्री सतहबाट २,८९० मिटर उचाइमा रहेको यो स्थानको चर्चित पोखरीकै नाममा गुफा पोखरी नामकरण भएको हो । तीनजुरे, मिल्के र जलजलेको संगम गुफा पोखरी तेह्रथुम र सङ्खुवासभा जिल्लाको पनि मिलनबिन्दु हो । ताप्लेजुङका […]