आज दशैंको नवमीमा अधिकांश स्थानको मौसम सफा
आज बडादशैंको नवमीका दिन मंगलबार देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दसैँ अवधिका लागि सार्वजनिक गरेको पूर्वानुमानअनुसार देशका केही पहाडी तथा हिमाली […]