आज बडा दशैँको तेस्रो दिन- द्वादशी
निदारमा रातो टिका अनि कानमा पहेंलो जमारा लगाएर मान्यजनका हातबाट आशिष लिनलाई मानिसहरु टाढा टाढाबाट यात्रा गर्दैछन् । सार्वजनिक यातायातमा मानिसहरुको भिड बाक्लै छ अनि तराई तिर गर्मि घटेको नै छैन । आज बिजया दशमी अर्थात बडा दशैँको तेस्रो दिन घरमा नवदुर्गाको आशिष लिन आउने मान्छेहरु अलि कम भए कि उस्तै छ ! मुख्यतया विजया […]