धर्मनिरपेक्षता धर्मविहीनता होइन, धार्मिक पहिचान संरक्षणको व्यवस्था हो
नेपालको धर्मनिरपेक्षता धर्मविहीन समाज निर्माण गर्ने अवरणा नभई मुलुकमा विद्यमान धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने व्यवस्था भएको छ । नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गर्दै ‘सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता’लाई धर्मनिरपेक्षताको अर्थका रूपमा स्पष्ट गरेको छ । धर्मका विषयमा संकीर्ण ढंगले बहस गर्दा धार्मिक तथा सामाजिक सद्भावमा असर पर्न […]