दिल्ली र बेइजिङका ‘मिनिस्टर इकोनोमिक स्वर्णिमद्धारा शिशिरले ब्युँताउने
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) टुंग्याएको छ। ओएन्डएमले परराष्ट्र मन्त्रालय मातहतका निकाय तथा विदेशस्थित नियोगमा ५ सय ३२ कायम दरबन्दी कायम गरेको छ। विगतमा ५४९ दरबन्दी रहेकोमा १७ दरबन्दी कम भएको हो। १२ दरबन्दी थप र २९ कटौती गर्दा ५ सय ३२ कायम पुगेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल […]