आज नोभेम्बर २०- विश्व बाल दिवस
कुमारो रमणीयो वै सदैव प्रियदर्शनीयः। शिशोः स्पर्शः सुखं दद्यात् सर्वेषां हृदयान्वितम्॥ बालबालिका आकर्षक र हेर्नका लागि रमाइलो हुन्छन्। उनीहरूको स्पर्शले मात्र सबैको मनमा आनन्द र न्यानोपन ल्याउँछ। बाल दिवसलाई विभिन्न देशमा भिन्दाभिन्दै मितिमा मनाउँदै आएको भए तापनि अन्तर्राष्ट्रिय रूपमा भने प्रत्येक वर्षको नोभेम्बर २० तारिखमा मनाइन्छ। यो दिन सन् १९५९ मा संयुक्त राष्ट्रसङ्घको महासभाले बालअधिकारसम्बन्धी […]