फरार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ जापानमा भेटिएका छन् । एन्फा अध्यक्ष र महासचिवसहित ४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको सिफारिस जापानमा हिजो बुधबार र आज बिहिबार भएको एसियाली फुटबल महासंघका सदस्य तथा क्षेत्रीय फुटबल संघका अध्यक्ष र महासचिवहरूको सम्मेलनमा नेम्बाङ पनि सहभागी भएका हुन् । बंगलादेश फुटबल महासंघका उपाध्यक्ष नासेर शहरियार जहिदीले पनि […]