प्रधानमन्त्री र गर्भनरको भेटसँगै अर्थमन्त्रीको अनुरोधले शेयरमा भयो श्रावने संक्रान्ति
प्रधानमन्त्री बालेन्द्र शाह- बालेन र गभर्नर डा.विश्वनाथ पौडेलको भेटपछि शेयर बजारले सकारात्मक सुधार देखाएको छ। शेयर बजार लगातार घटेर हैरान भएका बेला बालेनले गभर्नरसँग छलफल गरेको भोलिपल्टै र आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले शेयरको प्रष्टिकरण दिएकै दिन बजारमा श्रावणे संक्रान्ति लागेर छ । हरियो लुगा लगाउने दिन आज शेयर बजारमा हरियाली छाएको स्टक एक्सचेञ्जले […]