दशैंको उल्लास, आस्थाको उज्यालो र सामाजिक सद्भावको सन्देश
नेपाली हिन्दुहरुको महान् पर्व बडादशैं आज घटस्थापनासँगै सुरु भएको छ। राजदूत छनोटमा खुला प्रतिस्पर्धा:योग्यताको आधार र स्पष्टता ? आश्विन शुक्ल प्रतिपदाका दिन घरघरमा जमरा राखेर, कलश स्थापना गरी र दुर्गा भवानीको आराधना गर्दै सुरु हुने दशैंले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक मिलन, सांस्कृतिक निरन्तरता र सामाजिक सद्भावको सन्देश बोकेको छ। आज असोज २५ गते आइतबारबाट […]