बागलुङ र पाल्पामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, ३ बेपत्ता
बागलुङ र पाल्पामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३ जना बेपत्ता भएका छन्। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोराको पहिरोमा पुरिएर मृत्यु भएको हो। मृत्यु हुनेमा मनोज, मुकेश र […]