विशेष अदालतमा परेको राहदानी मुद्दामा पूर्वपराष्ट्रमन्त्री आरजु राणा परिनन्
राहदानी छपाइ ठेक्का प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर भएको छ। मुद्दामा पूर्वपराष्ट्रमन्त्री आरजु राणा देउवालाई प्रतिवादी बनाएको छैन। आज सोमबार अख्तियार दुरुयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले विशेष अदालतमा दर्ता गरेको आरोपत्रमा पूर्वपरराष्ट्रमन्त्री राणाको नाम नरहेको अदालतले जनाएको छ । अख्तियारले राहदानी […]