आज गणेश चतुर्थी व्रत
गणेश चतुर्थी विशेष अडियो सामग्री सुन्न ट्याप गर्नुहोस् स्स् श्री गणेशाय नम : शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् । विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।। लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् । वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।। ूसृष्टिको रक्षा गर्ने भगवान विष्णुलाई म प्रणाम गर्दछु, जो प्रशान्त हुनुहुन्छ, जो दिव्य सर्पमा विराजमान हुनुहुन्छ, जसको नाभिबाट सृष्टिको शक्तिले कमल उत्पन्न हुन्छ, […]