इलोन मस्ककी पार्टनर शिवोन जिलिसले गरिन् ‘ब्रेकअप’को पुष्टि
न्युरालिङ्कका कार्यकारी शिवोन जिलिसले इलोन मस्कसँग आफ्नो ब्रेकअप भएको पुष्टि गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै एक हप्ताभित्रै कुरा प्रेमदेखि बिछोडसम्म पुगेको बताएकी हुन्। यस विषयमा आफूलाई कुनै पूर्वचेतावनी नआएको पनि उनले उल्लेख गरेकी छन्। जिलिसले भनेकी छन्,’म यो बिछोडबाट दु:खी छु, तर म अझै पनि मस्कको गहिरो ख्याल राख्छु। म उनलाई सधैँभरि […]