भारतकै सहयोगमा स्याटेलाइट, ग्राउन्ड स्टेसन र ३०० टर्मिनल बन्ने
भारतले नौ वर्षअघि नि:शुल्क उपलब्ध गराएको दक्षिण एसिया स्याटेलाइटको सञ्चार क्षमता उपयोग गर्न नेपालले फेरि भारतकै सहयोग लिन लागेको छ। स्याटेलाइटको ३६ मेगाहर्ज क्षमता उपयोगका लागि आवश्यक एउटा मुख्य ग्राउन्ड स्टेसन र ३०० प्रयोगकर्ता टर्मिनल भारतको अनुदान सहयोगमा स्थापना हुने भएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नेपालको सूचना तथा सञ्चार मन्त्रालय र […]