रन पछ्याउँदा दबाब:भारत र वेस्ट इन्डिजबीचको अन्तिम खेल बाँकी
भारतका कप्तान शुभमन गिलले वेस्ट इन्डिजविरुद्ध ४ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा टोलीमाथि केही दबाब रहेको बताएका छन्। उनले ४ सय भन्दा बढीको लक्ष्य पछ्याउनु सहज नभए पनि इनिङ्सलाई साना लक्ष्यमा विभाजन गर्दै अघि बढ्दा सफलता मिलेको बताए। भारतले बुधबार दोस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै ३ खेलको सिरिजमा २(० को अग्रता […]