स्पेन अन्तिम १६ मा, अस्ट्रिया ३-० ले पराजित
फिफा विश्वकप अन्तर्गत गएराति भएको खेलमा अस्ट्रियालाई ३-० ले पराजित गर्दे स्पेन अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जलस स्टेडियम (सोफी स्टेडियम)मा भएको खेलमा मिकेल ओयाजाबालको दुई गोल मद्दतमा स्पेनले अस्ट्रियामाथि सानदार जित हात पारेको हो। स्पेनले अब अन्तिम ८ मा जानको लागि पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्नु पर्नेछ। स्पेनका लागि ओयाजाबालले दुबै […]