पाटन अस्पतालको सेवा : नाममा ‘इमर्जेन्सी’, व्यवहारमा बिरामीलाई सास्ती!
सरकारले नागरिकलाई सर्वसुलभ, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता बारम्बार दोहोर्याउँदै आएको छ। अस्पताल सुधार, स्वास्थ्य सेवामा पहुँच र बिरामीमैत्री वातावरण सरकारका प्राथमिकताका विषय भएको दाबी पनि गरिन्छ। तर, अस्पतालको आकस्मिक कक्षमा पुग्ने बिरामीले सामान्य उपचारका लागि समेत सास्ती भोग्नुपर्छ भने सरकारी प्रतिबद्धता र नागरिकको वास्तविक अनुभवबीचको दूरी कति फराकिलो छ भन्ने प्रश्न […]