४ दिनपछि आज बस्दैछ दुवै सदनको बैठक, ४ वटा विधेयक प्रस्तुत हुने
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। असोज ८ गते बसेर स्थगित भएका दुवै सदनको बैठक चार दिनपछि आज बस्न लागेको हो। आज सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी, महिला, बालबालिका […]