रेड बुल एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक
रेड बुल एभरेस्ट वुमन्स भलिबल लिग (इडब्लुभी) को आगामी ३ वर्षको लागि मुख्य प्रायोजक बनेको छ। आयोजक इन्फिनिटी ड्रिम्स प्राइभेट लिमिटेडले रेड बुलसँग तीन संस्करणका लागि सम्झौता भएको आज आइतबार घोषणा गरेको छ। यो सहकार्यबाट महिला भलिबलको प्रवर्द्धनसँगै लिगलाई थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने आयोजकको लक्ष्य छ। सरस बेभरेजेज (रेड बुल नेपाल) का प्रबन्ध निर्देशक […]