इमरान खानकी बहिनी अलिमा खानुम गिरफ्तार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानुमलाई पक्राउ गरिएको छ। लाहोर प्रहरीले आइतबार अलिमालाई नियन्त्रणमा लिएको हो। त्यसपछि उनलाई कोट लखपत जेल पठाइएको छ। इमरान खानको पार्टी पीटीआई (पाकिस्तान तहरिक(ए(इन्साफ) ले ठुलो विरोध प्रदर्शनको तयारी गरिरहेको बेला उनकी बहिनीलाई गिरफ्तार गरिएको हो। पार्टीले जेलमा परेका इमरान खानको रिहाइको माग गर्दै मार्च २७ मा मार्च गर्ने […]