‘स्टार्टअप’ मा सरकारको दुई अर्ब लगानी
नयाँ उद्यम गर्न चाहने स्टार्टअपमा सरकारले पछिल्लो तीन वर्षमा दुई अर्ब रुपियाँभन्दा बढी लगानी गरेको छ । आर्थिक वर्ष २०८०र८१ देखि २०८२र८३ सम्म सरकारले एक हजार ६८७ उद्यमीलाई दुई अर्ब १४ करोड रुपियाँ कर्जा लगानी गरेको हो । सातै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्न सो कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले […]