अक्सनपछि यस्ता छन् एनभीएलका टोली
नेपाल भलिबल लिग (एनभीएल)को पहिलो संस्करणको अक्सन आइतबार सम्पन्न भएको छ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक खेलाडीको अक्सन भएको हो । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिपमा भएको अक्सनमा क्याटोगरी ‘ए’मा ५४ र ‘बी’मा ७३ गरी १२७ समावेश थिए । अक्सनबाट हरेक टोलीले ‘ए’ क्याटोगरीबाट चार र ‘बी’बाट तीन गरी सात खेलाडी भित्र्याए । क्योटगरी ‘ए’का खेलाडीको […]