नारायणी नदीको कटान र डुबानको जोखिममा पश्चिम चितवन-तस्बिरहरु
नारायणी नदीको जलसतह बढेसँगै पश्चिम चितवनका नदी तटीय क्षेत्रमा कटान र डुबानको जोखिम बढेको छ । भरतपुर महानगरपालिका–१६ मझुवामा नदीले करिब एक सय मिटर क्षेत्र कटान गरेपछि बस्ती जोगाउन आज शनिबार पनि रोकथामको काम भइरहेको छ । लगातारको वर्षाका कारण नदीको बहाव बढेपछि मझुवामा गत भदौमा कटान भएको क्षेत्र आसपासबाटै पुनः कटान सुरु भएको हो […]