दशैंमा यात्रुसँग तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने
चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा लिने कारबाहि हुने भएको छ । सरकारले तोेकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने छ। सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ। यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल […]