कालु कुमालेलाई जीवित सम्पदाका रूपमा सम्मान गर्ने सरकारको तयारी थियो : मन्त्री पौडेल
मंगलबार निधन भएका क्रोधकला शिरोमणि अग्रज कलाकार कालु कुमालेप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । धातुका विशालकाय क्रोधित देवताको मूर्तिकला बनाएर प्रख्यात क्रोधकला शिरोमणि कुमालेको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि बुधबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा राखिएको थियो । प्रतिष्ठानका पदाधिकारीहरूले राष्ट्रिय झण्डा ओढाएर कुमालेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै कलाकारहरूले पनि उनीप्रति […]