अवैध लागूऔषध : नेपाललाई ट्रान्जिट बनाउने प्रयास, तस्करीका नयाँ शैली
नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि राज्यका निकायहरूले विभिन्न प्रयास गरिरहेका भएपनि त्यो न्यूनीकरण हुन सकेको छैन् । पछिल्ला वर्षहरूमा लागूऔषधसम्बन्धी मुद्दा, पक्राउ पर्ने व्यक्तिको संख्या तथा तस्करीका नयाँ शैलीहरूले समस्या झन् जटिल बन्दै गएको देखिन्छ । नेपालमा लागुऔषध प्रयोगकर्ता र कारोवारीको संख्या घटेको निष्कर्ष निकाल्न सकिने अवस्था छैन । बरु पक्राउ परेका […]