काठमाडौँमा हवाई फायरसँगै खैरो हेरोइन सहित युवक पक्राउ
प्रहरीले ‘हवाई फायर’ गरेर खैरो हेरोइनसहित तारकेश्वरबाट एक जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले वीरगञ्ज महानगरपालिका–३१ बेगनाका ४१ वर्षीय बासुदिन मियाँलाई पक्राउ गरेको हो। ब्यूरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार मियाँ रक्सोल नाका हुँदै काठमाडौँ उपत्यकामा लागूऔषध आपूर्ति गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई काठमाडौँको तारकेश्वर नगरपालिका–४ बाट प्रहरीले हिजो […]