गुल्मीमा स्कारपिओ दुर्घटना हुँदा ५ जनाको मृत्युु
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटनामा परेर ५ जनाको निधन भएको छ । स्कार्पियो दुर्घटनामा परेर अन्य ४ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको र घटनास्थलमा ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । आज सोमबार अपराह्न करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको […]