गोठको नक्सा पास पैसा नलाग्ने, डिजाइन पनि नि:शुल्क
सरकार नागरिकको लागि गोठ बनाउँदा समेत नक्सा पास गर्नुपर्ने गरी ऐन बनाउन लागेको छ । तर गोठको नक्सा पास दस्तुर नलाग्ने प्रस्ताव गरिएको छ भने डिजाइन पनि स्थानीय तहले निस्शुल्क गरिदिने भनिएको छ । यस्तो व्यवस्थासहितको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा दर्ता गरेको भवन ९दोस्रो संशोधन० विधेयक २०८३ मा […]