चीनका पूर्वमेयरमाथि भ्रष्टाचारको मुद्दा
चीनको दक्षिण पश्चिममा रहेको चोङछिङ महानगरका पूर्वमेयर ह्वाङ छिफानमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान थालिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोगले ७४ वर्षीय ह्वाङमाथि अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आरोपमा अनुसन्धान अघि बढाएको हो । ह्वाङ सन् २०१० देखि २०१६ सम्म चोङछिङका मेयर थिए । उनको कार्यकालमा उक्त […]