आज साँझ बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार
बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीमा गोली प्रहार भएको छ। आज आइतबार साँझ भारतको मुम्बईस्थित जुहु क्षेत्रमा उनी चढेको बिएमडब्लू गाडीमा आक्रमण भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दि इकोनोमिक टाइम्सका अनुसार टाइगर श्रफ सकुशल छन्। तर उनका गाडी चालक घाइते भएका छन्। उनलाई उपचारका लागि नानावती अस्पताल लगिएको छ। टाइगर आइतबार फुटबल खेलेर घर फर्किँदै […]