के भयो प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई ? राती १ बजे शिक्षण अस्पताल पुर्याएर अपरेसन गरियो !
गए राति १ बजे प्रधानमन्त्री बालेन्द्र शाह-बालेनकी धर्मपत्नी सविना काफ्लेलाई स्वास्थ्य समस्या देखा परेको छ । पेटमा पीडा बढेपछि बालुवाटार निवासबाट तुरुन्तै महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) लगिएको र बिहान ४ बजे एपेन्डिसाइटिसको शल्यक्रिया (अपरेसन) गरिएको हो । हाल उनको अवस्था सामान्य रहेको सिंहदरबारले जनाएको छ । […]