थाइल्यान्डमा आगलागि २७ जनाको मृत्यु
थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलमा सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार आगो सल्किएको उक्त भवनबाट २७ वटा शव निकालिएको छ भने अन्य घाइतेहरूलाई अस्पताल लगिएको छ। गए मध्यरातपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा ग्राहकहरू आगोको चपेटामा परेको मुख्य ढोकाबाट भागिरहेका थिए। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएका […]