रिजवान आलम दुबईको अन्तर्राष्ट्रिय मञ्चमा : भारतीय मुख्यमन्त्री यादवसँग रणनीतिक छलफल
भारतको मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र कूटनीतिक विज्ञ रिजवान आलमबिच दुवैमा विशेष शिष्टाचार भेट भएको छ । भारतको मध्य प्रदेश राज्यमा वैदेशिक लगानी भित्र्याउने र रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यका साथ दुबईमा आयोजित ‘इन्भेस्ट इन मध्य प्रदेश’ अन्तरक्रियात्मक सत्रका क्रममा उनीहरूबिच विशेष भेट भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री यादव रहेका […]