नबिल बैंकले ४० लाख कित्ता ऋणपत्र जारी गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक
नबिल बैंकले ५.५ प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा बैंक र क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख […]