विश्वकै खेल पोसाक:नाइकको गुम्यो ब्राण्ड चमक
प्राचीन ग्रीक विजयकी देवीको नामबाट राखिएको कम्पनी ‘नाइक’का लागि पछिल्ला केही वर्ष निकै कठिन रहे । विश्वकै सबैभन्दा ठुलो खेल पोसाक ब्रान्ड नाइक पछिल्लो समय लगातार कमजोर हुँदै गएको छ । उसले बिक्री गुमाइरहेको छ, ग्राहक गुमाइरहेको छ र प्रतिस्पर्धी कम्पनीसँगको दूरी पनि घट्दै गएको छ । कुनै समय उद्योगमा नयाँ बाटो खोल्ने कम्पनीका रूपमा […]