राष्ट्र बैंकको निर्देशन:बैंक तथा वित्तीय संस्थाले निष्क्रिय खाता न्यूनीकरण गर्नुपर्ने
नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३ पुस मसान्तसम्ममा लागु गर्नुपर्ने निर्देशन दिएको छ। राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूलाई शुक्रबार जारी एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन […]