पेट्रोलियम पदार्थ:भारतमा २० रुपैयाँभन्दा धेरैले बढेपनि नेपालमा यथावत
नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपालमा यथावत् राखिएको जानकारी दिएको छ। इन्डियन आयल कर्पोरेशनबाट मूल्यवृद्धि भएर आए पनि भोटेकोसीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई मध्यनजर गरेर मूल्य यथावत् राखिएको निगमले जनाएको हो। निगमले विज्ञप्ति जारी गर्दै असोज १४ गते इन्डियन आयल कर्पोरेशनबाट नयाँ […]