कारोबार हुने साताको दोश्रो दिन नेप्सेमा दोहोरो अंकले वृद्धि
साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २२.२१ अंकले बढेर २७७७.५८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २६.७२ अंकले घटेर बन्द भएको थियो। आजको कारोबारमा ३ सय ४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार ४ सय ३१ कित्ता शेयर ६१ हजार ५ सय ७ पटक किनबेच हुँदा ५ अर्ब […]