पेप्सीकोलाको फुटबल ग्राउन्ड नजिकै कटेजमा मध्यराति आगलागी
काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोलामा आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी भएको हो । प्रहरी कार्यालय काँडाघारीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो । प्रहरीका अनुसार, कटेजमा विद्युत् सर्ट भएर आगलागी भएको हो । अहिले दमकल पुगेर आगलागी नियन्त्रणको प्रयास सहित अघि बढेर आगो नियन्त्रणमा आएको प्रहरीको दाबी […]