मटिहानीस्थित दुर्गा मन्दिरमा विशेष महाआरती, दर्शनार्थीहरूको घुइँचो
बडादशैं तथा दुर्गा पूजाको शुभ अवसरमा महाअष्टमी तिथिका दिन हिजो साँझ महोत्तरी जिल्लाको मटिहानीस्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको विशेष महाआरतीमा दर्शनार्थीहरूको घुइँचो लागेको दृश्य।