आजको मौसम:धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसममा बदली र वर्षाको सम्भावना रहेको छ। नेपालमा मनसुन अझै सक्रिय रहेकाले केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद्ले जनाएका छन्। नेपाल मौसम विज्ञान विभागले पनि वर्षा तथा सम्भावित जोखिमबारे नियमित निगरानी गरिरहेको छ। काठमाडौंमा आज बिहान आंशिक बदलीदेखि सामान्य बदली रहने र दिउँसो […]