बीजेपीको टिकटमा रविको जिज्ञाशा
सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) को निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भाजपा शीर्ष नेताहरूबीच अनुभव आदानप्रदान भएको छ। लामिछाने नेतृत्वको रास्वपा प्रतिनिधिमणडलले मंगलबार नयाँ दिल्लीको दीनदयाल मार्गस्थित पार्टी केन्द्रीय कार्यालयमा बीजेपी नेताहरूसँग भेटवार्ता गरेको हो। बीजेपीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेका अनुसार रास्वपा र बीजेपी नेताहरुबीच दुई पार्टीहरुका राजनीतिक […]