दिल्लीमा भारतीय समकक्षीले अर्थमन्त्रीलाई दिइन् पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता
अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका अर्थमन्त्री निर्मला सीतारमणबीचको भेटवार्तामा नेपालमा बाढीपछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको छ। भारत भ्रमणमा रहेका मन्त्री वाग्ले र समकक्षी सीतारमणबीच बिहीबार अपरान्ह ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूको भेट वार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू […]