भेनेजुएलामा गएको भूकम्पले मृतक र घाइतेको संख्या बढ्दै
दक्षिण अमेरिकी देश भेनेजुएलामा बुधबार साँझ गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या बढ्दै गएको छ। भेनेजुएलाका स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले हिजो बिहीबार साँझ सरकारी टेलिभिजनमा बताए अनुसार भूकम्पबाट मृत्यु भएकाको संख्या अहिलेसम्म २३५ पुगेको छ। यस्तै ४,३०० भन्दा बढी घाइते भएको उनले बताएको बीबीसीले जनाएको छ । स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा सुरुमा ७.२ म्याग्निच्युड […]