अर्को साता अस्ट्रेलियामा ढोरपाटन रनिङ कप भलिबल
ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा सातौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२६ अर्को साता हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२६ असोज ११ गते आइतबार -अक्टोवर ४ लिडकमस्थित अवर्न बास्केटबल सेन्टर हुनेछ । रनिङ कपमा पुरुषतर्फ १३ र महिलामा ५ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई आइतबार दुई […]