माथिल्लो त्रिशूली १ को सुरुङमा भेटिए थप ५ वटा शव
माथिल्लो त्रिशूली १ को सुरुङभित्र थप ५ वटा शव भेटिएको छ। योसँगै एउटै सुरुङमा भेटिएको शवको संख्या १८ वटा पुगेको छ। शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले टनेलमा निरन्तर खोजी कार्य गर्ने क्रममा […]