प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको गाडी दुर्घटनामा मृत्यु
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको मृत्यु भएको छ। आज शनिबार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२, बाङ्गेसल्ला क्षेत्रमा दुर्घटना भएको हो। गाडी अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खस्दा ५० वर्षीय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ । दुर्घटना भएको खबर […]