‘टक्सिक’ : यशको स्टारडममा टिकेको फिल्म
अभिनेता यशको चार वर्षपछि ठूलो पर्दामा पुनरागमन भएकाले ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन–अप्स’ रिलिज हुनुअघि नै निकै चर्चामा थियो । ‘केजीएफ : च्याप्टर २’ पछि यशको नयाँ फिल्म कस्तो होला भन्ने उत्सुकता दर्शकमा थियो । त्यसमाथि फरक शैलीका लागि परिचित निर्देशक गीतु मोहनदास र यशको सहकार्यले फिल्मप्रतिको अपेक्षा अझ बढाएको थियो । २६ […]