सुनारको छानबिन ‘डिसमिस’ : कार्कीलाई आईजीपीबाट हटाउने निर्णय
राजनीतिमा सबैभन्दा ठूलो प्रश्न आरोप लाग्यो कि लागेन भन्ने होइन, आरोप लागेपछि राज्य र राजनीतिक दलले कस्तो व्यवहार गर्छन् भन्ने हो। एउटै राजनीतिक शक्ति र त्यसकै नेतृत्वमा रहेको सरकारले आफ्ना सांसद र प्रहरी संगठनका प्रमुखमाथि उठेका प्रश्नलाई फरक–फरक तरिकाले सम्बोधन गर्न खोज्दा न्याय, जवाफदेहिता र राजनीतिक नैतिकताको प्रश्न उठ्नु स्वाभाविक हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]